काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ...
किमाथाङ्का । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण...
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम...
बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बङ्गुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बङ्गुर...
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थसचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । छलफलमा पूर्व अर्थसचिवहरूले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...
काठमाडौँ । ग्यास उद्योगी फेरि आन्दोलनमा उत्रिएका छन् । ग्यास उद्योगीहरुको छाता संगठन एलपीजी ग्यास उद्योग संघले आइतबारदेखि फेरि आन्दोलनमा उत्रिएको जनाएको छ । ...
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ...
काठमाडौँ । यती डिस्टिलरी प्रालिले अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त पौभा कलाकार समुन्द्रमान सिं श्रेष्ठलाई सम्मानित गरेको छ । नेपाली परम्परागत कलाको संरक्षण र विश्वस्तरमा यसको प्रवर्द्धनमा उनले पुर्याएको योगदानका लागि सम्मानित गरिएको...
काठमाडौँ । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको महिन्द्रा केयर फेस्ट आइतबारदेखि सुरु भएको छ । फेस्ट फागुन २३ गतेसम्म चल्नेछ...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तथा...
काठमाडौँ । तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि मालवाहक सवारी सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा आउन थालेका छन् । यसअघि दक्षिणी नाका वीरगञ्जबाट मात्रै कन्टेराइज्ड कार्गो र नयाँ सवारी साधनहरू भन्सार...
काठमाडौँ । सेयर बजार एकैदिन ७५ अंक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २५ करोड...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको...
काठमाडौँ । नेपालमा बजेटको इतिहास हेर्ने हो भने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो बजेट ल्याए । नेपालको बजेट...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो। महासंघका अनुसार आइतबार छापावाल सुनको...
काठमाडौँ । बाँस, नेपाली समाजमा मानिसको जन्म हुँदा कोक्रोको रूपमा र मृत्यु हुँदा घारोको रूपमा प्रयोग हुँदै आएको छ । परापूर्वकालदेखि नै नेपाली समुदायमा बाँस तथा बेतको महत्त्वपूर्ण भूमिका रहँदै आएको...
मानिसको जन्मदेखि मरणसम्म प्रयोगमा आउँछ बाँस । ससाना घरायसी सामग्रीदेखि ठुला ठुला होटल रेस्टुरेन्सम्म बाँस र बाँसजन्य सामग्री प्रयोग भएका छन् । अझ भन्ने हो भने, नेपालीको संस्कारसँग जोडिएको छ...
घाँस परिवारमा पर्ने प्रजाति हो बाँस । कतिपयले रूख मान्छन् । तर दुबो र बाँसको परिवार एउटै हो । त्यसैले यसलाई घाँस परिवारमा पर्ने वनस्पति भनिएको हो । रूख प्रजातिको...
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको...
बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कारोबारमा पुनर्बीमा कम्पनीको सेयर मूल्य र कारोबार रकममा समेत निरन्तर वृद्धि भइरहेको छ । दुई सातामा अधिंकाश कारोबारमा पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय...
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेण्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ)भित्र...
कास्की । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नेपाल इन्डिया चाइना एक्स्पो (नाईस २०२५) सम्पन्न भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन...
मकवानपुर । बाढीबाट क्षति भएको हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । कुलेखानी जलाशय घटाउने क्रममा आएको बाढीका कारण सिस्नेरी खण्डमा क्षति पुगेको...
काठमाडौँ । प्रोटिन शरीरको सम्पूर्णका विकासका लागि नभई नहुने खाद्य तत्त्व हो । यो तत्त्व पशुजन्य पदार्थबाट प्राप्त हुन्छ । हामी अहिले कतिपय पशुजन्य पदार्थमा आत्मनिर्भर भइसकेका छौँ । आत्मनिर्भरपश्चत...
पर्सा । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत...
काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक...
काठमाडौँ । नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ...
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको...
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै...
बुटवल । बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको विक्री वितरण सुरु भएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको बुटवल शाखाले बुटवलमा नयाँ म्याग्नाइट गाडिको बिक्री वितरण...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज...
गोरखा, । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर...
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका- २ का मायाराम महतोलाई गत वर्षसम्म एक विघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक विघा क्षेत्रफलको...
काठमाडौँ । तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिबासले जलवायु परिवर्तनको सामना गर्न खडेरी र गर्मी सहन सक्ने स्थानीय जातको जौ पहिचान...
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । ...
काठमाडौँ । बीमा गराएबापत बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु...