शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

अर्थमन्त्रीको प्रष्टीकरण– सरकारले डेटामा खेल्दैन

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आर्थिक सूचकसम्बन्धी तथ्यांकलाई तोडमोड गरेर प्रस्तुत नगर्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले जस्तोसुकै तथ्यलाई पनि सरकारले जे हो त्यही प्रस्तुत गर्ने गरेको भन्दै