ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्म ३ अर्ब १६ करोड ७ ० लाख ३ हजार रुपैयाँ...
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको आरोप लगाएका छन् । लेखा समितिको आज बसेको बैठकमा उनले भने स्टक एक्सचेन्जको नयाँ...
काठमाडौं | डिजिटल वालेट "आइएमई पे" ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ "उडान मेला" नामक योजना सार्वजनिक गरेको छ। माघ २ गतेबाट सुरु भएको...
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका...
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका पोखरेललाई...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो । मूल्यवृद्धिसँगै मंगलबार...
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ल्याएको छ । यसले भूमिसम्बन्धी ऐन, २०२१, राष्ट्रिय निकुञ्ज ऐन, २०२९ र वन...
संस्थागत घरजग्गा (रियल स्टेट) व्यवसायीको सन्दर्भमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१मा केही विषय आएका छन् । हामीले ती विषयलाई सकारात्मक रूपमै लिएका छौँ । आपत्ति मान्नुपर्ने...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४४.३३ रुपैयाँ रहेको छ...
काठमाडौँ । ग्वार्को फ्लाइओभरको निर्माणको म्याद नाघेको एक महिना बितिसक्दासम्म पनि ८१ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ । अझै १९ प्रतिशत निर्माण कार्य बाँकी रहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ,...
काठमाडौं । ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये झण्डै आधा...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा (६ महिनामा) ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष २०८०/८१ मा ८ खर्ब...
काठमाडौँ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासमध्ये पछिल्लो समय बजारमा नेपाल ग्यासको अभाव देखिएको छ । लामो समयदेखि उक्त कम्पनीको ग्यास अभाव भएको गुनासो उपभोक्ताको छ । नेपाल...
काठमाडौँ । असोज ११, १२ गतेको बाढी पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझ (आजदेखि) आयोजनालाई विद्युत्को माग...
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । जसअनुसार सोमबार कम्पनीले राजधानीको बागदरबारस्थित कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १५७ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएकोमा १२४ वटा देशसँग व्यापार घाटा भएको छ । बाँकी ३३ मुलुकसँग मात्रै देशको व्यापार नाफामा...
काठमाडौँ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भीएफडी र अपाचे आरटीआर १६० २ भी रिफ्रेस बीटीका लागि नयाँ अफरको घोषणा गरेको...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ । सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित श्री कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३...
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडीसी), र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एसोसिएसन (एसीएमए) बिच त्रिपक्षीय चार बुँदे सम्झौता भएको...
काठमाडौँ । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच...
काठमाडौँ । सानिमा बैंकको पर्सा शाखाले पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । एक कार्यक्रमका...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको खराब वित्तीय विवरणका बाबजुद सेयर बजार परिसूचक सकारात्मक अंकमा रोकिएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ६.७८ अंकले बढेको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक समग्रमा राम्रो रहेको बताएका छन् । सोमबार काठमाडौँमा कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
मकवानपुर । बागमती प्रदेश सरकारले आयोजना बैंक निर्माण तथा सञ्चालन गर्ने भएको छ । प्रदेश नीति तथा योजना आयोग अन्तर्गत रहने गरी सरकारले आयोजना बैंक निर्माणको काम अन्तिम अवस्थामा पु¥याएको...
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट...
जुरिख । गएको वर्ष विश्वभरका अर्बपतिहरूको सम्पत्ति २० खर्ब डलरले बढेर १५० खर्ब डलरमा पुगेको छ । वृद्धिको यो आकार गत वर्षको तुलनामा तीन गुणा बढी हो । सोमबार अक्सफामले...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमवार काठमाडौँमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा...
वीरगञ्ज । मधेस प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक...
विराटनगर । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको संक्षिप्त अद्यावधिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कूल ग्राहस्थ...
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासङ्घले आग्रह गरेको...
लमजुङ । लमजुङ का किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक...
सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई...
काठमाडौँ । सरकारले चीनको नाका जोड्ने कालिकोट–हिल्सा सडकको स्तरोन्नति गर्ने भएको छ । कुल अनुमानित लागत ७ अर्ब ९२ करोड रुपैयाँमा उक्त सडक निर्माण गरिने सडक विभागले जनाएको छ । ...
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो वर्ष विचित्रको अभ्यास देख्नुपरेकोले यो वर्ष बजेट क्यालेन्डर संशोधन गरेको बताएका छन् । सरकारले अध्यादेशमार्फत संशोधन गरेको अध्यादेशले फागुन महिनाभित्रै प्रिबजेट छलफल गर्ने व्यवस्थालाई...
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आर्थिक सूचकसम्बन्धी तथ्यांकलाई तोडमोड गरेर प्रस्तुत नगर्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले जस्तोसुकै तथ्यलाई पनि सरकारले जे हो...