एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अगस्टमा अपेक्षाभन्दा कम १ लाख ४२ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ । श्रम तथ्याङ्क विभागको ब्यूरोअनुसार निर्माण र स्वास्थ्य सेवामा रोजगारी प्राप्त भएको छ ।
काठमाडौँ । प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ । अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित...
म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति,...
सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि...
काठमाडौँ । आज भदौ २१ गते शनिबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै...
काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबिच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक...
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको...
काठमाडौँ । उदाहरण १ : २०७८ कार्तिक र २०७९ वैशाखमा गरेर काठमाडौँस्थित श्री मनमुरी एग्रिकल्चर को–अपरेटिभलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट दुई किस्तामा एक करोड रुपैयाँ कर्जा दिइयो ।...
काठमाडौँ । सरकारले एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । ...
काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट दिइने लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न...
काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि...
काठमाडौँ । बंगलादेश विश्वकै ‘फास्ट फेसन’ व्यवसायको मुटु मानिन्छ । बंगलादेशका कारखानाबाट निर्यात भएका आधुनिक फेसन विश्वका कयौँ नाम चलेका ब्राण्डमार्फत बिक्री हुन्छन् र ती कपडा कयौँ देशका नागरिकको दराजमा...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।...
बुटवल । २०७३ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतीपुरलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने बताएका थिए । तर अहिलेसम्म मोतीपुरमा यसबारे खास प्रगति देखिएको छैन । ८१९ बिघा...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति गत आर्थिक वर्ष २०८०८१ का लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल...
विराटनगर । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष (२०८०-०८१) मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै...
काठमाडौँ । आज भदौ २१ गते शुक्रबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६८ रुपैयाँ रहेको छ । त्यस्तै...
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने...
काठमाडौँ । चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने व्यवस्था गर्न प्रतिनिधि सभाको अर्थ समिति एकमत भएको छ । बिहीबार अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ माथि संशोधन हाल्ने...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य लिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन चाहेको सरकारले एकाएक रणनीति परिवर्तन गरेको छ । कुलमानलाई हटाउने विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस सकारात्मक नभएपछि कांग्रेससँगै...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ । सेप्टेम्बर १...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच...
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेका छन् अधिकांश साना ठुला कम्पनीहरू केही न केही...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्र हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसै आवमा बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने, न्यू बुटवल–गोरखपुर खण्डको...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ऊर्जा क्षेत्रका लगानीकर्ताहरूको साझा मञ्च हो । इप्पानले पछिल्लो समय लगानीमैत्री वातावरण र ऊर्जाको विकासमा परिरहेको अप्ठेरोबारे सरकारलाई घचघच्याउने काम गरिरहेको छ । प्रस्तुत...
ट्रान्समिसन लाइन निर्माणको सबैभन्दा ठुलो समस्या पुँजी नै हो । अर्थ मन्त्रालयले हामीले भोगिरहेको समस्यालाई खासै गम्भीरतापूर्वक नहेरेको हो कि जस्तो लागेको छ । हामीले प्रसारण लाइनका लागि एक्जिम बैंक...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेको छ । २७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको...
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाइना साउदर्न एयरलाइन्सका...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले चार वर्षदेखि रोकिएका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेको छ । ऊर्जा मन्त्रालयमा भएको छलफलमा इप्पान अध्यक्ष गणेश कार्कीले...
वासिङ्टन डीसी । अमेरिकामा रोजगारीको उपलब्धतामा उच्च कमी आएको छ । जुलाईमा अमेरिकामा उपलब्ध रोजगारी अपेक्षा गरिएभन्दा धेरैले घटेको छ । यसलाई श्रम बजार सुस्ताइरहँदा कामदारहरूको माग निरन्तर घट्दै गइरहेको...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले...
काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो...
सिंगापुर । भारत र सिङ्गापुरले चारवटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणको क्रममा दुई देशबिच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायत चार सम्झौतामा हस्ताक्षर भएको...
काठमाडौँ । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही...
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०–८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९–८० को...