काठमाडौँ । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसुर तथा...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन आग्रह गरेको छ । मुख्यसचिव एकनारायण अर्याललाई भेट गरेर चेम्बरले यस्तो आग्रह गरेको हो । ...
काठमाडौँ । नेपाल बीमक संघले कोरोना बीमा भुक्तानी रकम पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बीमक संघको तर्फबाट महासचिव अशोककुमार खड्काले दायर गरेको रिटमा प्रधानमन्त्री तथा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो...
काठमाडौँ । अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद...
काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा...
काठमाडौँ । सिद्धार्थ बैंक र काभ्रेको मिरावेल रिसोर्ट एन्ड होटेलबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा...
काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा...
काठमाडौँ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उठ्न बाँकी १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ ३९ पैसामध्ये २७ करोडभन्दा बढी रकम ५० वटा सहकारी संस्थाले नतिरेको पाइएको...
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकममा बदमासी नै बदमासी भएको पाइएको छ । यतिसम्म कि जसले सहकारीको ऋण स्वीकृत गर्यो अनुगमनको पनि उसैले गरेको पाइएको छ ।...
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अथवा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्ने माग भएको छ । कोषका पदाधिकारी...
सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको विषय अहिले सेलाएको छ । वीरेन्द्रनगर नगरपालिका, क्षेत्र नं.–२ का प्रतिनिधि सभा तथा प्रदेशसभा सांसद, राजनीतिक दल तथा सरोकारवालाहरूबिच भएको सर्वदलीय, सर्वपक्षीय बैठकले ०८० पुसमा...
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान "Celebrate Greatness Together" घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ...
ललितपुर । २३ नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम भएको...
मकवानपुर । बागमती प्रदेश सरकारले महत्त्वपूर्ण आयोजनाको रूपमा निर्माण गरेको हेटौँडाको दुग्ध पाउडर प्लान्ट अहिले आफैलाई घाँडो भएको छ । धुलो दुध उत्पादन गर्ने भनेर प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्माण...
काठमाडौँ । आज भदौ २३ गते आइतबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै...
विराटनगर । निर्माण व्यवसायीहरूले सरकारले ठेक्का आव्हान गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको ६ सय अर्ब बढीका योजना कार्यान्वयन गर्न नसक्ने दाबी गरेका छन् । शनिवार विराटनगरमा आयोजित निर्माण व्यवसायी सङ्घ...
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ । भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले...
काठमाडौँ । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताए । अर्घाखाँची जिल्लाको पाणिनी पाउँपालिमा आज भएको स्वागत तथा सम्मान कार्यक्रमलाई...
मोरङ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास...
भजनी । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आव २०६६/६७...
म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान...
काठमाडौँ । भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ । शुक्रबार (भदौ २१ गते) देखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा स्वदेशी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रैथाने कृषि हाटबजारको प्रवद्र्धनमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँको दरबारमार्गमा लाग्ने रैथाने कृषि हाटबजारको अवलोकन गर्दै उनले सो कुरा...
एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अगस्टमा अपेक्षाभन्दा कम १ लाख ४२ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ । श्रम तथ्याङ्क विभागको ब्यूरोअनुसार निर्माण र स्वास्थ्य सेवामा...
काठमाडौँ । प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ । अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित...
म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति,...
सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि...
काठमाडौँ । आज भदौ २१ गते शनिबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै...
काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबिच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक...
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको...
काठमाडौँ । उदाहरण १ : २०७८ कार्तिक र २०७९ वैशाखमा गरेर काठमाडौँस्थित श्री मनमुरी एग्रिकल्चर को–अपरेटिभलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट दुई किस्तामा एक करोड रुपैयाँ कर्जा दिइयो ।...
काठमाडौँ । सरकारले एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । ...
काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट दिइने लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न...
काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि...