बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

बागलुङमा अलैँची जोन बनाउने तयारी

बागलुङ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ