काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिम सोमबार काठमाडौँमा घोषणा सभा गर्दै ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका टिम घोषणा
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती...
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो । यस दिन कुल ३४२ कम्पनीका ३ करोड...
हेटाैँडा । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व...
काठमाडौँ । हरेक बालबालिकामा सपना हुन्छ । तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन । यही यथार्थलाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियान सञ्चालन गरी आर्थिक...
काठमाडौँ । विश्वप्रसिद्ध जीवनशैली तथा खेलकुदका जुत्ता उत्पादन गर्ने ब्रान्ड 'स्केचर्स' ले काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आफ्नो नयाँ र ठूलो सोरुमको उद्घाटन गरेको छ। नेपालका लागि स्केचर्सको एकमात्र आधिकारिक वितरक 'गोर्जियस...
काठमाडौँ । अटोमोबाइल कम्पनी स्कोडाले आफ्नो इन्जिनियरिङ क्षमता प्रदर्शन गर्दै 'रियल-वर्ल्ड' ड्राइभिङमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ। स्कोडा सुपर्बको एक मोडलले केवल एक ट्याङ्की इन्धनको प्रयोगबाट २,८३१ किलोमिटर (१,७५९...
काठमाडौँ । नेपालमा सस्तो र सर्वसुलभ इन्टरनेट पहुँच सुनिश्चित गर्ने दिशामा महान्यायाधिवक्ताको कार्यालयले एउटा ऐतिहासिक र दूरगामी निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जिकिर गरेको छ। लामो समयदेखि इन्टरनेट महसुल...
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक करोड २२ लाखको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एसाेसिएसन नेपालले भृकुटीमण्डपमा यही चैत पाँच गतेदेखि...
काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा ठूलो हेरफेर गरेको छ । अध्यागमन विभागले चैत ८ गते विभागीय निर्णय...
विराटनगर । विगतका सरकारहरूले स्रोत सुनिश्चितता विना जथाभावी बहुवर्षीय ठेक्का लगाउँदा सिर्जना भएको अर्बौंको दायित्वले कोशी प्रदेश सरकारको वित्तीय सन्तुलन नै बिग्रिएको छ । अहिले कोशी प्रदेशको थाप्लोमा २० अर्ब...
मुस्ताङ । नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले...
काठमाडौँ । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास...
काठमाडौँ । परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार छिमेकी मुलुक भारत, चीनसहित ५ वटा देशसँग मात्रै...
बारा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठुला कृषि उपकरणहरू धमाधम बिक्री वितरण भइरहेको छ । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९...
काठमाडौँ । चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया...
काठमाडौँ । नेपालमा ११३ वर्षअघि (सन् १९११/वि.सं. १९६८) मा जलविद्युत् उत्पादन सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको शासनकालमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् केन्द्र स्थापना भएर विद्युत् उत्पादन...
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ ।...
चितवन । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट दिने सम्झौता गरेको छ। यस सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त रिसोर्ट...
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (भोइथ) ले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रभाव थप विस्तार गरेको छ। चारपांग्रे सवारी साधनमा टोयोटा जस्तो विश्वविख्यात...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि बजेट निर्माणको तयारी थालेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण कार्य अगाडि बढाइएको जनाएको...
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्याको समाधान गर्न ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ...
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् । तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा...
काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ...
काठमाडौँ । नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपापलमा २९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले २९ सदस्यीय केन्दीय...
विराटनगर । कोशी प्रदेश सरकारको बजेट खर्च गर्ने क्षमतामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उल्लेख्य गिरावट देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको आर्थिक वर्ष २०८१/८२...
काठमाडौँ । जुद्धबहादुर गुरुङ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष हुन् । उमेर हदका कारण अध्यक्ष बालानन्द पौडेल अनिवार्य अवकाशमा गएपछि विगत एक वर्षदेखि गुरुङ यो संवैधानिक निकायको...
काठमाडौँ । देशका विभिन्न भागमा आएको विनाशकारी हावाहुरी र बेमौसमी वर्षाले कृषि क्षेत्रमा करोडौँको क्षति पुर्याएको छ । तर, राज्यको जिम्मेवार निकायसँग यसको कुनै एकीकृत र आधिकारिक तथ्याङ्क भने छैन...
काठमाडौं । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव चरम अवस्थामा पुगेको बेला सामान्यतया सुनको मूल्य बढ्ने अपेक्षा गरिन्छ । नासिएर नजाने विशेषता तथा सर्वस्वीकार्य धातुको रुपमा रहेकोले सुनलाई लगानीको एउटा सुरक्षित माध्यमको रुपमा...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन) भित्र नेपालमा १० हजारभन्दा बढी कार आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल १० हजार २६२ युनिट...
काठमाडौँ । बीवाईडी नेपाल एकसाथ तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । चिनियाँ गाडी निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) को नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंक (बीवाईडी नेपाल) चीनको सेन्जेनमा आयोजित...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (श्रावण–फागुन) मा पेट्रोलियम पदार्थको आयातमा परिमाण र मूल्य दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार,...
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा स्थापित दुई प्रतिष्ठित संस्थाहरू केएमसी बागबजार र युरो स्कूल छाउनीको संयुक्त लगानीमा ज्ञानश्री स्कूल सञ्चालनमा आएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा स्थापना गरिएको उक्त...
काठमाडौँ । भृकुटीमण्डपमा चलिरहेको २७औँ फ्लोरा एक्स्पोको अन्तिम दिन आज पनि मानिसहरूको भीड लागेको छ । बिहीबारदेखि सुरू भएको एक्स्पोमा २७ हजार भन्दा बढीले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । ...
काठमाडौँ । पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारको सम्बन्धमा दोस्रो चरणको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आइतबार ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको...
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल...
काठमाडौँ । नेपालमा सङ्घीयताको प्रारम्भसँगै पूर्वाधार विकासको गतिले तीव्रता पाएको देखिन्छ, तर यसको कार्यान्वयनमा देखिएका केही गम्भीर चुनौतीहरूले समग्र विकास प्रक्रियालाई नै प्रभावित पारेका छन् । आर्थिक वर्ष २०७४/७५ देखि...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा शुक्रबार स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा बैंकका...