आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

अर्थ

चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका