वासिङ्टन डिसी । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण तेलको मूल्य आकाशिएपछि विश्व बजारमा अमेरिकी डलरको मूल्य ह्वात्तै बढेको छ। लामो समयसम्म युद्ध लम्बिने र यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्याई विश्वव्यापी आर्थिक वृद्धिलाई असर गर्ने डरले
काठमाडौँ । सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको बजार २० मिनेट बन्द भएर खुलेको थियो । त्यसको लगतै थप १ प्रतिशत बढेर बजारमा...
काठमाडौँ । सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३...
काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो । मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका...
लण्डन । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९...
काठमाडाैँ । बहुप्रतीक्षित ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ। यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो...
काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक गणना केवल तथ्याङ्क संकलन मात्र नभई देशको आर्थिक भविष्य निर्माण गर्ने आधारभुत राष्ट्रिय अभियान भएको बताएका छन् । राष्ट्रिय आर्थिक गणना २०८२...
तेहरान । अमेरिका र इजरायलको इरानसँगको बढ्दो तनावले विश्वभरका उपभोक्ता र व्यवसायीहरूलाई इन्धनको चर्को मूल्यवृद्धिको चपेटामा पार्ने देखिएको छ। एक सातादेखि जारी यो द्वन्द्व चाँडै अन्त्य भए पनि क्षतिग्रस्त पूर्वाधार, अवरुद्ध...
न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा एकछत्र राज गरिरहेको ओपनएआई यतिबेला निकै कठिन मोडमा पुगेको छ। विश्वभरका लगानीकर्ताहरूको प्रिय बनिरहेको यस कम्पनीले अहिलेसम्म १६८ अर्ब डलरभन्दा बढी लगानी जुटाए...
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९...
काठमाडौँ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यले अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । काँकरभिट्टा लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत भन्दा...
काठमाडौँ, २२ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर...
दुबई । अमेरिका र इरानबिच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल...
काठमाडौँ । मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनाव र अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै विश्व बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ चुमेको छ। सुरक्षित लगानीको खोजीमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएपछि बिहीबार स्पट...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ...
काठमाडौँ । संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ नागढुंगा–मुग्लिन सडक विस्तारको काम पछिल्लो चार वर्षदेखि जारी छ । ९५ किलोमिटर लामो यो सडकलाई विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा दुईदेखि ६...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँको १२ लाख २० हजार ६३२ ग्राम सुन आयात भएको छ । उक्त परिमाणमा सुन...
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद एक साताभित्र रिक्त हुँदैछ । यही फागुन २४ गतेदेखि गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाउन लागेका हुन् ।...
काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्टेन्डेड वारेन्टी कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले नामी बक्स र नामी भिगो मोडलका...
हङकङ । बुधबार एसियाली सेयर बजार राताम्मे बनेको छ । मध्यपूर्वबाट तेल आपूर्तिमा सम्भावित अवरोधको चिन्ताले बुधबार सेयर परिसूचक तीव्र रूपमा घटेको हाे । सबैभन्दा मारमा दक्षिण कोरियाली सेयर परिसूचक...
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन्...
काठमाडदँ । आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमबार...
काठमाडौँ । सरकारले महानगरपालिका र उपमहानगरपालिकाहरूमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा अनिवार्य रूपमा इजाजतप्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने पछिल्लो निर्णय तत्कालका लागि रोकिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख...
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो...
टोकियो । मध्यपूर्वमा युद्ध विस्तार हुँदै जाँदा त्यसको असर एसियाली शेयर बजारमा स्पष्ट देखिएको छ । बुधबार बिहानको कारोबारमा यस क्षेत्रका अधिकांश प्रमुख बजारहरू तीव्र रूपमा ओरालो लागेका छन् ।...
काठमाडौँ । रुपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा ठुलो अवरोध भयो । ०७७ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले स्थानीयको अवरोधका बाबजुद प्रहरी परिचालन गरी...
इरानमाथि अमेरिका र इजरायलले गरेको पछिल्लो सैन्य आक्रमणपछि त्यहाँका क्रिप्टोकरेन्सी एक्सचेन्जहरूबाट ठुलो परिमाणमा डलर बाहिरिएको प्रतिवेदन सार्वजनिक भएको छ। ब्लकचेन एनालिटिक्स संस्था इलिप्टिकलगायतका अनुसार शनिबारदेखि सोमबारको बीचमा मात्रै इरानी एक्सचेन्जहरूबाट करिब...
भोजपुर । केही समय अघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ...
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति...
काठमाडौं । अमेरिका-इजरायल र इरानबिचको तनावले मध्यपूर्वमा युद्ध चर्किएको छ । यसले नेपालको अर्थतन्त्रमा बहुआयामिक असर पार्ने जोखिम बढेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरू...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पहिलोपटक ’समष्टिगत आर्थिक प्रतिवेदन’ सार्वजनिक गरेको छ । अर्थवार्षिक रुपमा नियमित रुपमा प्रकाशित गर्नेगरी राष्ट्र बैंकले पुस मसान्तसम्ममा आधारित प्रतिवेदन सार्वजनिक गरेको हो । मौद्रिक नीतिको...
काठमाडौँ । वाणिज्य विद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा हरियाली छाएको छ । यसदिन नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड...
काठमाडौँ । हाल दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ । अहिले अत्यावश्यक भएकालाई...
काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्ताहरूलाई अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न आग्रह गरेका छन् । मध्य–पूर्व (पश्चिम एशिया) द्वन्द्वका कारण विश्व बजारमा...
काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै...
काठमाडौँ । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (सात महिना) मा १ अर्ब ६३ करोड रुपैयाँको रक्सी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ लाख ७...
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको...