आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

कार्तिक आर्यनलाई फ्यानले ‘मसँग बिहे गर, २० करोड दिन्छु’ भनेपछि....

कार्तिक आर्यन सामाजिक संजालमा पनि निकै सक्रिय रहने अभिनेता हुन् । उनी आफ्नो आगामी प्रोजेट र दैनिक जीवनसँग सम्बन्धित पोष्ट सेयर गरिरहन्छन् । हालै पनि उनले एक भिडियो सेयर गरेका छन् । भिडियो एक