आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

यस्तो छ सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को  ट्रेलर

स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ ।  ४ मार्चमा रिलिज हुने फिल्म १३ वर्षका एक केटाको कथामा निर्माण भएको हो