सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

आज रिहा होलान् त आर्यन खान ?

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै