बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् ।
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सीबीआईले अनुसन्धानका लागि अमेरिकाको मद्दत माग गरेको छ । सीबीआईले सुशान्त सिंह राजपूतको सोसल मिडिया अकाउन्ट्स र इमेलका डिलिट गरिएको डाटा फिर्ता पाउनका...
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन...
अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ...
साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान...
टेक्ससमा आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा र्‍यापर ट्राभिस स्कटको शुक्रबार रातिको प्रस्तुति त्रासदीमा समाप्त भएको छ । दर्शकहरू स्टेजतर्फ ठेलमठेल गर्न थालेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा...
कोरोनाको कारण करिब दुई वर्षदेखि सुनसान रहेका फिल्म हलमा फेरि रौनक छाएको छ । यो रौनक ल्याउने काम बलिउड फिल्म ‘सूर्यवंशी’ ले गरेको हो । शुक्रबार बलिउडसँगै नेपालमा पनि रिलिज...
बलिउड अभिनेत्रीले ठूलो पर्दामा कम्ब्याक गरेकी छन् । करिब एक दशकपछि उनले स्क्रिनमा देखिएकी हुन् । हालै उनलाई ‘थलाइवी’ चलचित्रमा देखिएको थियो । भाग्यश्रीलाई अन्तिम पटक सन् २०१० मा ‘रेड अलर्ट...
ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् । द क्वीन अफ...
बलिउड अभिनेत्री प्रियंका चोपडा बिहेपछि आफ्ना पतिसँगै अमेरिकामा बस्न थालेकी छिन् । तर, उनले आफ्नो संस्कृति बिर्सेकी छैनन् । चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् । प्रियंकाले दीपावली पनि भव्य रुपमा...
क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने...
नेपालका दर्शकमाझ समेत प्रतीक्षित रहेको बलिउड फिल्म ‘सूर्यवंशी’ शुक्रबारबाट रिलिज भएको छ । यो फिल्मले नेपालका देशभर गरेर सयवटा हलमा एकसाथ प्रदर्शनको अवसर पाएको छ । यस अगाडि कुनै पनि...
बलिउड अभिनेता फरहान अख्तरले दिपावलीको अवसरमा आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर सेयर गरेका छन् । तस्बिरमा उनले आफ्नो प्रेमिका शिवानी दान्डेकरलाई टिका लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक...
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान भर्खरै २८ दिन जेल बसेर रिहा भए । लागुऔषध प्रयोग गरेको अभियोगमा जेल परेका उनी अक्टोबर ३० मा जेलबाट निस्किए । बलिउडसँग जोडिएका...
बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको एक महिनाभित्र विवाह हुने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । सामाजिक सञ्जालमा विक्की र कट्रिनाको विवाहको विषयमा निकै चर्चा चलेको छ । रिपोर्टका...
दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक, जसको परिवारसँग उनलाई फिल्म हेर्न लैजानका लागि पर्याप्त पैसासमेत थिएन । उनै युवक अर्थात शाहरुख खान आज ५१ सय करोडका मालिक बनेका छन् । शाहरुख १५...
आजबाट बलिउड स्टार शाहरुख खान ५६ वर्षको भए । हरेक वर्ष शाहरुख खानलाई हेर्नका लागि उनको जन्मदिनका अवसरमा ठूलो संख्यामा फ्यानहरुको ओइरो लाग्ने गर्छ । मुम्बईको बान्द्रास्थित शाहरुख बस्दै आएको...
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस...
शाहरुख खान । यो एउटा नाम मात्रै होइन मनोरञ्जन जगतको एउटा पहिचान पनि हो । शाहरुख बलिउडका यस्ता कलाकार हुन् जसले जीवनमा त्यो स्थान हासिल गरेका छन् जसका...
साउथ फिल्मका अभिनेता पुनित कुमारको गत शुक्रबार निधन भएको छ । ४६ वर्षका पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भएको हो । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा...
बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र २८ अक्टोबरमा...
भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा घट्दैछ । तर पुरै खतम भइसकेको छैन । भर्खरै मात्र अभिनेत्री उर्मिला मातोंडकर संक्रमणको चपेटामा आएकी छिन् । उर्मिलाले आफु घरमै क्वारेन्टाइनमा बसेको जानकारी...
मुम्बई ड्रग्स केसमा पक्राउ परेका आर्यन खान २८ दिनपछि आफ्नो घर मन्नत पुगेका छन् । आर्यनलाई क्रुजबाट २ अक्टोबरमा पक्राउ गरिएको थियो, त्यसपछि उनी ७ अक्टोबरदेखि लगातार न्यायिक...
बलिउड अभिनेत्री कट्रिना कैफ निकै लामो समयदेखि आफ्नो विवाहका कारण चर्चामा छाइरहेकी छिन् । कट्रिना कैफ र विक्की कौशल निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेको बताइन्छ । उनीहरु...
वरिष्ठ कलाकार यूसुफ हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ । शनिबार मुम्बईको लीलवती अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । कोरोनाबाट सङ्क्रमित भएपछि उनको त्यहाँ उपचार भइरहेको...
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन...
करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले...
वरिष्ठ अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा....
क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो । तर...
साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनपश्चात्...
बलिउड नायिका आलिया भट्टले सन् २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट इन्डष्ट्रिमा कदम राखेकी थिइन् । आज उनी बलिउडकी चर्चित अभिनेत्रीमा गनिन्छिन् । हालै एक अन्तरवार्ताका...
अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय...
मुम्बईको आर्थर रोड जेलमा बन्द आर्यन खानका लागि भारतकै दिग्गज वकिल मुकुल रोहतगीको मद्दत लिने शाहरुख खानको निर्णय सही साबित भयो । तल्लो अदालतबाट दुईपटक जमानतको निवेदन खारेज...
लागु औषध मामिलामा मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यन खानले पक्राउ परेको २६ औँ दिनमा जमानत पाएका छन् । २ नोभेम्बरमा उनको पिता शाहरुख खानको जन्मदिन हो । अब शाहरुखले...
बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागु औषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी...
बलिउड अभिनेत्री कटरिना कैफ पछिल्लो समय चलचित्रभन्दा अभिनेता विक्की कौशलसँगको सम्बन्धका कारण चर्चामा छिन् । बुधबार कटरिना र विक्कीको विवाहको तयारीको खबर एकाएक फैलियो । समाचार भाइरल बनेपछि कटरिनाले आफै...
शर्लिन चोपडाले बुधबार राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध पठाइएको जवाफी नोटिसबारे पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । पत्रकार सम्मेलनमा शर्लिनले राज र शिल्पाले आफूलाई अन्डरवर्ल्डको धम्की दिएको र त्यसपछि मानहानिको नोटिस पठाएको...
आजकाल विभिन्न प्रकारका गीत सुन्न पाइन्छ । यस्ता गीतमा उत्कृष्ट गायक गायिकाले स्वरबद्ध गर्ने गर्छन् । बलिउड जगतमा यस्ता थुप्रै गायक छन् जसको आवाजमा मानिसहरु फिदा हुने गर्छन् ।...
ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो ।...
मुम्बई । बलिउडमा अक्सर कलाकारको नाम एक अर्कोसँग जोडिन्छ । हरेक दिन कुनै न कुनै कलाकारको सम्बन्ध मिडियामा चर्चाको विषय बन्ने गरेको छ । प्राय:को सम्बन्ध फिल्मको सेटमा सुरु हुन्छन्...
नायिका रत्ना पाठकले एक अन्तरवार्ताका बेला आफ्ना श्रीमान् नसीरुद्दीन शाहसँग आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । उनले पछिल्ला वर्षमा उनीहरुको सम्बन्ध कसरी अघि बढ्यो भन्ने जानकारी दिएकी...