राष्ट्रिय टेलिभिजनमा सलमानले प्रतिकलाई गरे गाली
बिग बोस ओटीटीका प्रतिष्पर्धी प्रतिक सहजपाल रिसाह स्वभावका छन् । तर, उनी प्रतिष्पर्धीमध्ये सबैभन्दा बढी चर्चामा पनि रहे । उनै प्रतिक बिग बोस १५ पनि देखिएका छन् । प्रतिकले बिनाकारण झगडा मोलिरहेका छन् । उनले आफ्नो रिसाहा स्वाभाव पनि देखाइरहेका छन् ।
यसैबीच, ‘वीकेन्डका वार’ को प्रोमोमा देखाएअनुसार उनको निकै आलोचना हुने पक्का छ । प्रतिकको व्यवहारका कारण रिसाएका सलमानले राष्ट्रिय टेलिभिजनमा नै गाली गरेका छन् । उनले भनेका छन्, ‘प्रतिक तिमी बेवकुफ देखिइरहेका छौ । ‘यदि कोही मेरी आमा र बहिनी बाथरुममा भए पनि म खेलको लागि यही गर्छु’ वाह भनेपछि खेल आमा र बहिनीभन्दा माथि हो । विधिले चाहेको भए तिम्रो धज्जि उडाउन सक्थिन् । यदि मेरी बहिनी भएको भए म तिम्रो....’
प्रोमोमा सलमानले गरेको गालीलाई हाइलाइट गरिएको छ ।सलमानले खुलेआम प्रतिकलाई गाली गर्नु सही नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ । राष्ट्रिय टेलिभिजनमा सलमानले गाली गर्नु उचित नभएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण