बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर गर्‍यो तस्बिर

वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा