गुगलले आफ्ना कर्मचारी अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्ने जानकारी दिएको छ । यसअघि कम्पनीले आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको थियो । तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा
चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो भएको नयाँ अनुसन्धानले निष्कर्ष निकालेको छ । धेरैजसो वैज्ञानिकले चन्द्रमा कसरी विकसित भयो भन्ने कुरामा एकै मत राख्ने गर्छन् तर...
अमेरिकी अंतरिक्ष एजेन्सी नासाले शुक्रबार एउटा ठूलो एस्टेरोयड (क्षुद्रग्रह) पृथ्वी नजिकैबाट यात्रा गर्ने जानकारी दिएको छ । ‘२०२० एनडी’ नामको यो एस्टेरोयड करिब १७० मिटर (करिब ५५७ फिट) लामो छ...
संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा...
एजेन्सी । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास...
डिजिटल टेक्नोलोजीको यो युगसँगै इन्टरनेट हरेक मानिसको एक आधारभूत आवश्यकता बनिसकेको छ । विश्वको कुल जनसङ्ख्याको ५९ प्रतिशतभन्दा बढी जनसङ्ख्या लगभग ४.५७ बिलियन मानिस इन्टरनेटको प्रयोगकर्ता भएका छन् । यसको...
नोकिया 1100: यो संसारको सबैभन्दा बिक्री भएको फोन हो । सन् २००३ मा सार्वजनिक भएको हो र यसको २५ करोड बढी युनिट्स बिक्री भएको हो । नोकिया 1110: ...
एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोबाइल फोन वा ट्याबलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने...
फेसबुकले अब भिडियो कलिङ प्लेटफर्म जूमलाई टक्कर दिनका लागि नयाँ फिचर ल्याइरहेको छ । अब मेसेन्जरमा यस्तै एउटा सुविधा जोडिने भएको छ जुन भिडियो कलिङ प्लेटफर्मसँग मिल्दोजुल्दो छ । ...
रेचल नुवर/ एजेन्सी यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि...
अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई...
काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ । ‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको...
ट्वीटरमा प्रयोगकर्ताको विचार र भावना व्यक्त गर्नका लागि केहि सीमा तोकिएको छ । अक्षरको सीमा छ । कहिलेकाँही २८० अक्षरको सीमा पुग्दैन तसर्थ टुक्रा–टुक्रा गर्दै आफ्नो भावना व्यक्त गर्नुपर्ने...
नयाँदिल्ली । भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका...
स्मार्टफोन चार्जिङ पहिलेको तुलनामा निकै परिवर्तन भएको छ । थुप्रै कम्पनीले अब छिटो चार्ज हुने प्रविधिसहित स्मार्टफोन सार्वजनिक गरिरहेका छन् । धेरैजसो स्मार्टफोन डेढदेखि दुई घण्टामा फूल चार्ज हुन्छन् ।...
एजेन्सी । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको...
काठमाडौँ । ‘नेपाल इ–गभर्नेन्स सोसाइटी’ले हालै समाचारमार्फत प्रकाशमा आएका अनधिकृत पहुँच तथा डाटा सेक्युरिटीसँग सम्बन्धित कार्य उपर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका अध्यक्ष सुरेन्द्र ओस्तीले विज्ञप्ति जारी...
कोभिड–१९ भनिने कोरोना भाइरसको भ्याक्सिन विकास गर्न अहिले ठूलो प्रतिस्पर्धा चलिरहेको छ । कम्तिमा ४४ वटा भ्याक्सिन प्रारम्भिक विकासको चरणमा छन्, यस्तोमा हामीले के अपेक्षा गर्ने ? के पहिले...
जुलिया होलिङ्सवर्थ/सीएनएन जनवरीको पहिलो साता रहस्यमयी नयाँ शैलीको निमोनियाले चीनमा धेरै मानिसलाई बिरामी बनाएको खबर फैलियो, केही गम्भीर अवस्थामा थिए र धेरैमा फोक्सोमा समस्या देखिएको थियो । चीनबाट...
काठमाडौँ । नेपाली वैज्ञानिक तथा उनका सहकर्मी अनुसन्धानकर्ताको टोलीले ‘स्किजोफ्रेनिया’ अर्थात् एक प्रकारको मानसिक बिमारीको दोस्रो स्वरुप पत्ता लगाएका छन् । नेपाली वैज्ञानिक डा. गणेश चन्द र उनको टिमले...
विश्वभर महिला वैज्ञानिकको सङ्ख्या पुरुषको तुलनामा न्यून छ । नेपाल लगायत विश्वभर महिला वैज्ञानिकको संख्या १३ प्रतिशतभन्दा कम छ । बाल्यकालदेखि गणित र विज्ञान विषयमा रुची राख्ने छात्रालाई परिवार तथा...
सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई...
काठमाडौं– सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख...
दक्षिण अमेरिकाको कोलम्बियाको ताताकोआ मरुभूमीमा सबैभन्दा ठूलो कछुवामध्ये एकको अवशेष भेटिएको छ । वैज्ञानिकले यी इलाकामा कारको आकारका केही कछुवाका अवशेष भेटेका हुन् । यसको लम्बाई १३ फिट र तौल...
सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन...
दक्षिण कोरियाको दिग्गज टेक कम्पनी सामसङले आफ्नो ग्यालेक्सी एस२० सिरिज सार्वजनिक गरेको छ । सान फ्रान्सिस्कोमा आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन स्मार्टफोन ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस र ग्यालेक्सी एस२०...
वीरगन्ज– नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फोटेक आईटी मेला २०२० सम्पन्न भएको छ । गत माघ ९...
काठमाडौं– सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा र उनको समुहले अध्ययन अनुसन्धान गरेको विश्वकै अनौठो दुई टाउको भएको सर्पसम्बन्धी लेख ‘रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल’ (सरिसृप र उभरचर संरक्षण) मा...
अफ्रिकी मुलुक इथियोपियामा झन्डैझन्डै पूर्ण अवस्थाको प्राचीन मानव खप्पर फेला परेको छ । उक्त खप्पर आजभन्दा ३८ लाख वर्ष पहिले यस धरर्तीमा विचरण गर्ने मानव पुर्खाको हो भन्ने विश्वास गरिएको...
सन् २०२० को पहिलो चन्द्रग्रहण समाप्त भइसकेको छ । चन्द्रग्रहण सकिएलगत्तै ठूलो आकारको धुमकेतु तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको वैज्ञानिकहरुले बताएका छन् । पृथ्वीतर्फ आइरहेको धुमकेतुको बारेमा अमेरिकी राष्ट्रिय हवाई यातायात...
एजेन्सी । सगरमाथा र हिमालय क्षेत्र वरपर झार र घाँस उम्रिन थालेको छ । हिमालय क्षेत्र संसारमा सबैभन्दा तिव्र गतिमा तापमान वृद्धि भइरहेको क्षेत्र हो । हिमक्षेत्र वनस्पतिको वृद्धिले...
डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य...
एजेन्सी । ‘म असमका आफ्ना भाइ–बहिनीलाई के आश्वस्त पार्न चाहन्छु भने ‘नागरिक संशोधन विधेयक(सीएबी–क्याब)’ पारित हुँदा चिन्ता लिनुपर्ने केही छैन । म विश्वास दिलाउन चाहन्छु कि कसैले पनि तपाईँको अधिकार,...
हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट । जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन...
एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो भीमकाय ‘ब्ल्याक होल’ फेला परेका छन्, जुन उनीहरुको सिद्धान्तअनुसार त्यो अस्तित्वमा नै हुनुहुँदैन । उक्त ब्ल्याक होल एउटा ‘स्टेलर ब्ल्याक’ होल हो । यस्तो...
आनन्द महिन्द्राले ट्वीटरमा एक रिक्सा चालकको प्रशंसा गरेका छन् । निरज नामका प्रयोगकर्ताले एक रिक्साको तस्बिर पोष्ट गरेका थिए । यसमा रिक्साको पछाडि महिन्द्र कम्पनीको लोगो टाँसिएको थियो । आनन्दले...
मानवअधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको बिजनेस मोडललाई मानव अधिकारका लागि खतरा बताएका छन् । एमनेस्टीले एक रिपोर्ट जारी गरिएको छ जसमा यी टेक...
एजेन्सी । व्यवहारसम्बन्धी स्नायी वैज्ञानिक गिना रिप्पनको जिन्दगीमा सन् १९८६ को जुन ११ सबैभन्दा खुसीको दिन थियो । त्यस दिन उनले आफ्नो छोरीलाई जन्म दिएकी थिइन् । र सोही...
एजेन्सी । मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा...
एजेन्सी । गुगलमाथि अमेरिकाको लाखौँ मानिसको स्वास्थ तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको आरोप लागेको छ । अघिल्लो एक वर्षमा अमेरिकाका २१ राज्यको लाखौं नागरिकको तथ्याङ्क तिनलाई थाहा गुगलले प्रयोग गरेको...
चीनको टेक कम्पनी शाओमीले संसारको पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ जसमा १०८ मेगापिक्सलको रियर क्यामरा छ । यो क्यामराको एक्स्ट्रा हाई–रिजोलुशन सेन्सरलाई दक्षिण कोरियाली कम्पनी सामसङले डिजाइन गरेको...