भक्तपुर । भक्तपुरको दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले आफ्नो अत्याधुनिक उपचार सेवा आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालका सञ्चालक एवं प्रतिनिधि सभाका निवर्तमान सांसद डा. सुनील शर्माले एक विशेष समारोहका बिच अस्पतालको सेवा
काठमाडौँ । तौल घटाउने कोसिसमा मानिसहरूले प्रायः आफ्नो आहारमा ठुलो परिवर्तन गर्छन् । जङ्क फुडको सट्टामा बदाम, मखाना, डार्क चकलेट र स्मूदी जस्ता स्वस्थकर खानेकुरा खान थाल्छन् । झट्ट हेर्दा यो परिवर्तन...
पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण...
कालीकोट । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा...
यो एउटा यस्तो आशा हो, जुन इम्युनोथेरापीको एक नयाँ पद्धतिले प्रदान गरिरहेको छ। यस पद्धतिले एउटा पुरानो उपचार विधिलाई नयाँ ढङ्गले पुनर्जीवित मात्र गरेको छैन, बरु करोडौँ मानिसहरूका लागि राहतको...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा लिएका छन्। ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकसँगको सहकार्यमा बिहीबार र...
काठमाडौँ । भनिन्छ, माया अन्धो हुन्छ। तर विज्ञान भन्छ, माया अन्धो होइन, बरु यो त शरीरभित्र हुने एउटा जटिल रासायनिक प्रक्रिया हो। जब हामी कसैको प्रेममा पर्छौँ, तब हाम्रो दिमाग र...
काठमाडौँ । गर्मीको सुरुवातसँगै तापक्रम तीव्र रूपमा बढ्न थालेको छ। चर्को घाम र तातो हावाका कारण शरीर चाँडै थाक्ने र पानीको कमी हुने समस्या देखिन थाल्छ। यस्तो अवस्थामा स्वास्थ्य विशेषज्ञहरूले शरीरलाई...
काठमाडौँ । पछिल्लो समय धेरै मानिसहरू कपाल झर्ने, हाँगा पलाउने र कपाल रुखो हुने समस्याबाट हैरान छन्। महँगा स्याम्पु र तेलको प्रयोग गर्दा पनि सुधार नभइरहेको हुन सक्छ। यसको मुख्य...
हामी अक्सर घरमा लामखुट्टेको टोकाइबाट बच्न र सुखद निद्रा पाउनका लागि लामखुट्टे भगाउने अगरबत्ती वा अन्य भ्यापोराइजरहरू जलाएर सुत्छौँ। तर, के तपाईंलाई थाहा छ ? यी अगरबत्तीबाट निस्कने धुवाँले तपाईंको...
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सातवटै वडाका...
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबिच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख...
विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क...
काठमाडौँ । आजभोलि मानिसहरूले फिट रहन र रोगबाट बच्न भिटामिन सप्लिमेन्टहरू प्रयोग गर्न थालेका छन् । भिटामिन बी३ (नियासिन) मुटुको स्वास्थ्य र कोलेस्ट्रोल नियन्त्रणको लागि विशेष गरी लोकप्रिय बनेको छ...
काठमाडौँ । सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग...
काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै तापक्रम तीव्र रूपमा बढ्न थालेको छ। यस्तो अवस्थामा शरीरलाई चिसो र हाइड्रेटेड राख्नु एउटा ठुलो चुनौती बन्छ। चर्को गर्मीमा सही खानपान र विशेषगरी सही पेय...
नयाँ दिल्ली । विश्वकै फार्मेसी मानिने भारतमा मोटोपन र मधुमेह नियन्त्रणका लागि निकै प्रभावकारी मानिएको ‘सेमाग्लुटाइड’ औषधिको पेटेन्ट शुक्रबार समाप्त भएको छ। डेनमार्कको औषधि उत्पादक कम्पनी नोभो नर्डिस्कको कब्जामा रहेको...
काठमाडौँ । आजको भागदौडपूर्ण जीवनशैली, खराब खानपान र शारीरिक व्यायामको कमीले गर्दा मानिसको शरीर बिस्तारै कमजोर बन्दै गएको छ। विशेषगरी मांसपेशीको शक्ति घट्दै जाँदा ढाड दुख्ने, कम्मर दुख्ने र पाचन...
काठमाडौँ । आजको नयाँ पुस्ता अर्थात् जेनजीका लागि प्रेम सम्बन्ध केवल सँगै हुनु मात्र होइन, बरु मानसिक शान्ति, व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मान उनीहरूका लागि उत्तिकै महत्त्वपूर्ण विषय हुन्। पहिलेका पुस्तामा सम्बन्ध...
काठमाडौँ । आजकलको व्यस्त जीवनशैलीमा मानिसहरू समय जोगाउन हरेक काममा नयाँ र छिटो तरिका अपनाउन चाहन्छन्। लुगा र भाँडाकुँडा मात्र नभई धेरैलाई जुत्ता धुनु पनि झन्झटिलो काम लाग्छ। यस्तोमा धेरैको मनमा...
काठमाडौं । स्वास्थ्य वा मनोरञ्जनका लागि गाँजाको प्रयोगले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू कम नहुने नयाँ अध्ययनले देखाएको छ । दीर्घकालीन अध्ययन र ‘गोल्ड स्ट्यान्डर्ड’ विश्लेषणका अनुसार गाँजामा पाइने प्रमुख तत्त्वहरू क्यानाबिडियोल...
काठमाडौँ । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार...
धनगढी । सुदूरपश्चिममा हाल रोगको प्रकृतिमा ठुलो बदलाव आएको छ। खास गरेर तराईको जिल्ला कैलालीमा रोगको बदलाव आएको देखिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार विगतमा सरुवा रोगको...
काठमाडौँ । अस्वस्थ जीवनशैली र खानपानसँगै मान्छे स्वास्थ्यप्रति लापरवाह बन्दै गएको छ । जसले गर्दा शरीरलाई धेरै रोगहरूको जोखिम बढेको छ । रक्तचाप सामान्य देखिने तर गम्भीर शारीरिक समस्या हो...
काठमाडौँ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच...
काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घ (एपन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ यही फागुन २८,...
काठमाडौँ । बिहान खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सधैँ सुन्दै आएका छौँ। स्वास्थ्य विशेषज्ञहरूको भनाइ अनुसार, यो बानीले शरीरलाई ‘रिस्टार्ट’ गर्ने सन्देश दिन्छ।...
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । आवश्यक खोप र...
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा...
त्यो पहिलो चुरोटले जीवनभरको परनिर्भरताका साथै क्यान्सर, मस्तिष्कघात (स्ट्रोक) र हृदयाघाततर्फ धकेल्न सक्छ... धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ र तपाईंले यो गर्नु हुँदैन। पक्कै पनि, तपाईंलाई यी दुवै कुरा थाहा छ:...
वि.सं.२०८२ साल फाल्गुन ३० गते । शनिबार । ईश्वी सन् २०२६ मार्च १४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ ।...
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै...
मिर्गौलाले शरीरमा पानीको मात्राको सन्तुलन कायम गर्छ । यसका साथै शरीरमा उत्पन्न हुने युरिया, क्रियाटिनिनजस्ता विषाक्त पदार्थ फाल्ने, अम्लीय पदार्थको सन्तुलन गर्ने, रक्तचाप नियमन गर्ने तथा रगत उत्पादनमा सहयोग गर्ने...
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपालका हिमाली तथा उच्च पहाडी...
सिरहा । यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैरचिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ । नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा...
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण...
काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको...
काठमाडौँ । बुढ्यौलीलाई रोक्नु वा यसको क्रम सुस्त पार्नु वैज्ञानिकहरूको लागि सधैँ ठुलो प्रश्नको रूपमा रहँदै आएको छ । सामान्यतया आफ्नो उमेर हामी वर्षहरूमा मापन गर्छाैं, जसलाई कालक्रमिक उमेर भनिन्छ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम समक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा शुक्रबार आयोजना...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ। नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई...