आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

बच्चा जन्माएपछि किन झर्छ महिलाको कपाल ?

काठमाडौँ । गर्भावस्था पछि महिलाको शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । तौल बढ्छ, र शरीर धेरै कमजोर भएको महसुस हुन थाल्छ । यसका साथै, अनुहारमा पोतो लगायतका दाग धब्बाहरू देखा पर्छन् । बच्चा जन्माएपछि कपाल झर्ने