आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

खोटाङका महिलालाई राहत : पाठेघरको निःशुल्क शल्यक्रिया अब जिल्ला अस्पतालमै

खोटाङ । खोटाङको जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ। यो सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि ठुलो खर्च गरेर काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ। अस्पतालमा