काठमाडौं । अहिलेको युगमा हरेक मानिस आफ्नो काममा यति व्यस्त छन् कि कसैसँग पनि निन्द्रा पूरा हुने गरी सुत्ने समय छैन । अफिसको काम सकेर घर पुग्दै ढिला भइसकेको हुन्छ । अनि बिहान सबेरै...
काठमाडौँ । जाडो मौसम आउनै लागेको छ । अबको केही हप्तामा तापक्रम घट्न थाल्नेछ । चिसो मौसममा धेरैजसो मानिस स्वस्थ रहन मनतातो पानी पिउन रुचाउँछन् । मनतातो पानीले हाम्रो घाँटीलाई...
काठमाडौँ । भिटामिन र मिनरल्सको कारणले नै हाम्रो शरीर स्वस्थ रहन्छ । यी पोषक तत्त्व भएन भने हामीलाई धेरै स्वास्थ्य समस्या हुन्छ । यस्तैमध्ये एक हो भिटामिन बी१२ ।...
काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण आदि स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ । भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ) ले...
काठमाडौँ । इन्टरमिटेण्ट फास्टिङले तपाईको खाने बानीलाई बदल्छ । खाने र उपवासको अवधिलाई निर्धारण गर्दछ । यसले खानको लागि विशिष्ट खानाहरू तोक्दैन । तर कस्ता खानेकुराहरू खाने भनेर चिकित्सकको परामर्शमा आफ्नो...
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले फार्मेसी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा बुधबार नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...
जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबिच भेटवार्ता भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२...
काठमाडौँ । बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका...
काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः सबैतिर छ । तर के यो वैज्ञानिक रूपमा सत्य हो ? हालै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यसबारे एउटा...
काठमाडौँ । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका...
बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यो तथ्यांक जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगी परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा...
काठमाडौं । अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको एउटा अभिन्न अंग बनिसकेको छ । हाम्रै देखासिकीमा साना बच्चाहरू पनि मोबाइलविना बस्नै नसक्ने भइसकेका छन् । यो निकै चिन्ताको विषय हो...
बाँके । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर सङ्कलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर...
काठमाडौँ । अहिलेको युगमा आँखाको समस्या सामान्य बन्दै गएको छ । धेरैका लागि चस्मा लगाउनु बाध्यता बनेको छ । तर अधिकांशको चाहना चस्मा लगाउनै नपरोस् र अरूले जस्तै स्पष्ट रूपमा...
काठमाडौँ । नेपालीहरूको घरमा बिहान होस् वा बेलुका भात नै पाक्छ । भातबिना नेपालीहरूको भोजन अधुरो छ । पार्टीमा होस् वा खाजामा चामलकै परिकार हरू हुन्छ । सेल, चाम्रे, पुलाउ...
काठमाडौँ । आजको डिजिटल युगमा प्रायः हरेक पेसाका मानिसहरू कुर्सीमा बसेर लामो समयसम्म काम गरिरहन्छन् । यसरी बस्नु उनीहरूको शोख होइन, बाध्यता हो । घरबाट काम गर्नु परोस् वा...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस सकेर कालिकोट जिल्ला अस्पताल आएको केही दिनपछि डा. अप्सरा हमालको ओपीडीमा १२ वर्षकी नानी उपचारका लागि आइन् । लामो समयदेखि ज्वरो आउने, तौल घट्ने, अनुहार...
पोखरा । गण्डकी प्रदेशमा ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण पाठकले संसद्लाई जवाफ दिँदै पुसदेखि हालसम्मको विवरण पेस गरेका...
काठमाडौँ । मुटु रोगका बिरामी बर्सेनि बढ्दै गइरहेका छन् । अहिले युवाहरू समेत यसको सिकार भइरहेका छन् । अव्यवस्थित जीवनशैली र खानपानमा हेलचेक्र्याइँ यो रोगको प्रमुख कारण हुनसक्ने स्वास्थ्य विज्ञहरू...
काठमाडौँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको...
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा....
काठमाडौँ । मौसम परिवर्तन हुँदा हामीले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । खासगरी बर्सातको मौसममा आर्द्रताका कारण धेरैका अनुहारमा डन्डीफोर जस्तो समस्या आउँछ । यी समस्या हटाउन हामी बजारमा...
काठमाडौँ । टमाटर फल हो कि तरकारी ? यो एक प्रश्न हो जसको जवाफ सधैँ अन्योलले भरिएको छ। टमाटर हरेक नेपाली भान्सामा प्रयोग गरिन्छ। यसलाई सबै प्रकारका तरकारीमा जोड्नुका...
काठमाडौँ । तौल घटाउनु कत्तिको चुनौतीपूर्ण हुन सक्छ भनेर सबैलाई थाहा नै छ। हामी सबै चाँडै तौल घटाउन र हाम्रो स्वास्थ्य लक्ष्यहरू प्राप्त गर्न चाहन्छौँ। यही चाहनामा हामीले जानीजानी वा...
काठमाडौँ । के तपाईंलाई अध्ययन गर्दा प्रायः महसुस हुन्छ कि तपाईंले जे पढिरहनु भएको छ, चाँडै बिर्सन थाल्नुहुन्छ? वास्तवमा, यो समस्या धेरै मानिसहरूसँग हुन्छ। यो समस्या तब हुन्छ जब...
रौतहट । राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक आदेश जारी गर्दै...
नयाँ दिल्ली । मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता...
काठमाडौँ । सन् २०५० सम्ममा विश्वभरमा करिब ४ करोड मानिसको एन्टीबायोटिक–रेसिस्टेन्ट इन्फेक्शनका कारण मृत्यु हुन सक्ने जनरल मेडिकल जर्नल ‘द ल्यान्सेट’ले प्रकाशित गरेको एक अध्ययनले देखाएको छ । त्यसपछिका दशकमा...
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो ।...
जुम्ला । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ...
काठमाडौँ । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो । ...
कास्की । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार...
काठमाडौँ । चाडपर्वको सिजन आउनेबित्तिकै घरको सरसफाइको काम धमाधम सुरु हुन्छ। ओछ्यान, दराजदेखि लिएर पर्दा, झ्याल– सबै कुरा राम्ररी सफा गर्छौँ । तर घरलाई उज्यालो बनाउने तयारी गर्दा घर...
काठमाडौँ । धेरैजसो मानिसहरू पनिर र तोफुको बारेमा भ्रमित हुन्छन्। धेरै मानिसहरू सोच्छन् कि पनिर र तोफु एउटै कुरा हो, तर यो त्यस्तो होइन। पनिर दूधबाट बनाइन्छ भने तोफु भटमासबाट...
पोषणको कमी भनेको हाम्रो खाना र पेय पदार्थहरूमा पोषणको कमी हो। वास्तवमा, हाम्रो शरीरले जीवन धान्नको लागि आफैँले खाना बनाउँदैन, त्यसैले हामीले बाहिरी चीजहरूमा भर पर्नु पर्छ। बाहिरी कुरा भनेको...
काठमाडौँ । बुढ्यौली उमेरमा बिर्सने बानी हुनुलाई धेरैले सामान्य मान्छन् । तर यो नसा तथा मानसिकसम्बन्धी एक किसिमको रोग हो । यो रोगको लक्षण ४५ वर्ष कटेपछि देखिन थल्छ ।...
काठमाडौं । हरेक व्यक्ति सधैं जवान र सुन्दर देखिन चाहन्छन् । तर उमेर बढ्ने प्रक्रिया त कसले पो रोक्न सक्छ र ? जसैजसै उमेर बढ्दै जान्छ, अनुहारमा समेत यसको असर...
काठमाडौं । आफ्नो छातीमा पीडा भइरहन्छ भनेर केही मानिसले प्रायः गुनासो गरिरहेको सुनिन्छ । जतिबेला पनि चुरोट पिइराख्ने वा चुरोट खानेहरूमा छाती दुख्ने समस्या देखिन्छ । चुरोट सेवनका कारण आफूलाई...
काठमाडौँ । पैदल हिँडडुल एउटा यस्तो गतिविधि हो जुन लगभग हरेक फिटनेस रुटिनमा समावेश गर्न सल्लाह दिइन्छ । सामान्यतया कुनै व्यक्तिले दिनमा लगभग डेढ देखि २ माइलको दूरी हिँड्दा उसले...
काठमाडौँ । विश्वमा प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको एक कार्यक्रममा विश्वमा करिब बर्सेनि १ करोड...