९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण, २१ जना अस्पताल भर्ना
बुधबार, ०९ असोज २०८१, १३ : १५
काठमाडौँ । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् ।
ललितपुर ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जनालाई हैजा सङ्क्रमण देखिएको छ । यस्तै, मकवानपुरका १ जनामा, रोल्पाका ४ जनामा र सिन्धुपाल्चोकका १ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै अछामका १ जनामा, रौतहटका १२ जनालाई हैजा पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण