बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

कहिले, कति पानी पिउने ?

काठमाडौँ । पानी नपिई कोही पनि बाँच्न सक्दैन। शरीरलाई हाइड्रेटेड राख्नका लागि पानी पिउनु अति आवश्यक हुन्छ ।  शरीरका अंगहरूले राम्रोसँग काम गर्न र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्नको लागि पानी पिउनु धेरै महत्त्वपूर्ण