काठमाडौँ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका छ । संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका रहेको परोपकार प्रसूति तथा
काठमाडौँ । आज अर्थात् अगष्ट १ विश्व फोक्सोको क्यान्सर दिवस हो । क्यान्सरका कारण विश्वभर हुने मृत्युमा फोक्सोको क्यान्सर प्रमुख कारणका रूपमा रहेको छ । यो दिवस मनाउन खास...
पछिल्लो समय तीन जिल्लाका २२ जनामा हैजा पुष्टि भएको छ । यो रोग झाडापखाला पानीजन्य रोग अन्तर्गत पर्छ । पानी र खाने कुरामा हैजाको जीवाणु मिश्रित भएमा यो रोग फैलिन्छ...
काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी...
काठमाडौँ । खानाको थालमा तरकारी र भात वा रोटीसँगै अचार पनि छ भने खाना खानुको आनन्द बेग्लै हुन्छ । कयौँ मान्छे त अचार छैन भने खानामा हात पनि हाल्दैनन् ।...
काठमाडौँ । देशभर दुई हजारभन्दा बढीमा डेंगु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेको छ । यो मेसिन दुई वर्षअघि नै भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । लामो समय थन्किएर बसेको यस मेसिनलाई...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको...
काठमाडौँ । मोटा अन्न स्वास्थ्यको खजाना हो । यसमा सबै प्रकारका पोषक तत्त्वहरू पाइन्छ । यसमा कयौँ खालका सूक्ष्म पोषक तत्त्वहरू हुन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछ । यस्ता अन्नमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अस्पताललाई राजनीतिक दलको अखाडा बनाइएको भन्दै आपत्ति प्रकट परेका छन् । उनले अस्पतालका कर्मचारीहरूलाई हतोत्साहित हुने काम गरिएको भन्दै स्वास्थ्य...
बेइजिङ । गर्मीका महिनामा कतिपय स्थानमा भुनभुन गर्दै भन्किरहेका झिँगा कम्ती दिक्क लाग्दा हुँदैनन् । पसिनाले लत्रक्क परेको ज्यान, टाउको वा अनुहारमा बसेर झिँगाले जिस्काइरहँदा कस्तो झोक चलेर आउँछ ।...
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौँमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर सञ्चालनमा आएका छन् । म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न...
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय...
काठमाडौँ । काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको भिड व्यवस्थापन गर्न विभिन्न योजनाहरू अघि सारेका छन् । स्वास्थ्य सेवा सुधारका लागि ९ बुँदे पत्र सङ्घीय अस्पतालहरूलाई पठाइ भिड व्यवस्थापनको...
काठमाडौँ । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ । धेरैजसो हेपाटाइटिसको रोकथाम र उपचार...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा भएका सबै बेडलाई आगामी वर्षदेखि प्रयोग गर्ने गरि योजना बनाउने बताएका छन् । आज वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव समारोहमा...
काठमाडौँ । विगत तीन वर्षदेखि बन्द रहेका ६३ वटा पीसीएल नर्सिङ कलेजहरूले यो वर्ष पनि विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । नियामक निकायको बेवास्ताका कारण ती नर्सिङ कलेजहरूले २०७८...
चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । ...
हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यतः जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौँ । यसमा पनि क्रोनिक र अक्यूट दुई प्रकारका छन् । दीर्घकालीन र छोटो अवधिका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरूलाई हुने...
हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरूमा ढल र पानीको व्यवस्थापन...
चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय...
काठमाडौँ । आजकल बाल्यकालदेखि नै बालबालिकामा शिक्षाको जिम्मेवारी धेरै बढेको छ। यस्तो अवस्थामा यदि तपाईंको बच्चाले पढाइमा राम्रो गर्दैन वा पढेको याद गर्न समस्या भइरहेको छ भने, यो महत्त्वपूर्ण छ...
काठमाडौँ । व्यस्त जीवनशैलीमा स्वस्थ तौल कायम राख्नु ठूलो चुनौती हो । किनभने विभिन्न आहार योजनाहरू र व्यायामहरू अक्सर जटिल र गाह्रो देखिन्छ। तर, २:२:२ एक सरल र प्रभावकारी विधि...
काठमाडौँ । जुन रात हामी राम्ररी सुत्न सक्दैनौँ, भोलिपल्ट मन अशान्त रहन्छ। निद्रा यस्तो प्रक्रिया हो जस बिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ । जब हामी सुत्छौँ, तब मात्र हाम्रो...
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष...
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय तीन जनामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशङ्कामा उपचारका लागि शुक्रराज ट्रपिकल...
काठमाडौँ । मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ । मिर्गौलाको पत्थरीको उपचार...
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले बताएका...
काठमाडौँ । बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ। ...
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट...
किमाथाङ्का । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । ...
काठमाडौँ । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु...
काठमाडौँ । मस्तिष्क हाम्रो शरीरको निकै अहम् अंग हो । यसको उचित हेरचाह गर्न निकै जरुरी छ । तर हाम्रा यस्ता केही बानीहरू छन् जसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा नकारात्मक असर...
काठमाडौँ । जति नै प्रयास गरे पनि कहिलेकाहीँ खाजा वा खानाको लागि भनेर बनाएको रोटी बाँकी बस्छ । केहीले यसरी उब्रिएको रोटी बेलुका वा बिहान खान्छन् । अनि केहीले फ्याँक्छन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित...
काठमाडौँ । नेपालमा १३ वर्षपछि पोलियो रोग देखा परेको छ । मानिसमा नभएर वातावरणमा मात्रै देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रस्टाएको छ । सन् २०१० यता नेपालमा वातावरण वा मानिसमा...
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो...
काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र...
काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा फेला परेको छ । ललितपुरको गोदावरी नगरपालिका –१४ का १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार...
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनामा कलेजो प्रत्यारोपण गरेको छ । कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको...