शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

साहित्य

‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार शर्मालाई प्रदान गरिने

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८३’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गर्ने निर्णय युगकवि सिद्धिचरण प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानले नगद एक लाख रुपैयाँको सो पुरस्कारसहित सम्मान