शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

साहित्य

चार जनालाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा सोमबार एक समारोहकाबिच ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई