आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट मिथिला नगरपालिका–६, ढल्केबरकी ३१