मकवानपुर । बागमती प्रदेशसभाको सांसदहरूले नागरिकका मुद्दामा सरकार मौन रहेको टिप्पणी गरेका छन् । प्रदेशसभाको बैठकमा जनसरोकारका मुद्दामा सरकार मूकदर्शक भनेको भन्दै सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। बिहीबारको प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले