बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

प्रदूषण कर : जनताबाट उठ्यो अर्बाैं तर खर्चको पत्तै छैन

काठमाडौं । सरकारले १ दशकभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रण गर्ने नाममा जनताबाट कर उठाउँदै आए पनि खर्चको पत्तो नै छैन । प्रदूषण नियन्त्रण गर्ने नाममा पेट्रोलियम पदार्थ विक्रीबाट हरेक वर्ष अर्बौं राजस्व संकलन गरे