बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

‘कौन बनेका करोडपति’ को चिठ्ठाको लोभमा यसरी ठगिइन् नर्स

राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको