शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य