शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कोलकाता बन्दरगाहमा पानीजहाजलाई क्वारेन्टाइन

कोरोनो भाइरस (कोभिड–१९)को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ ।  कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा