सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

आगामी बजेटले युवालाई आशा र भरोसा जगाउनुपर्छ  : उपाध्यक्ष बस्नेत

रसुवा । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी बजेटले युवाहरूलाई मुलुकभित्रै आशा र भरोसा जागृत गराउनुपर्ने बताएका छन्। बस्नेतले आगामी बजेट युवा उद्यमशीलतामैत्री हुनुपर्ने जिकिर गरेका छन्। परिवदद्वारा र आमाछोदिङ्मो गाउँपालिकासंगको समन्वयमा ...