वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ ...
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा...
बारा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ । पेट्रोलियम व्यवसायी संघ नेपालले विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । पत्रकार सञ्जय मिश्रा सम्मानित भएका छन्। रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिश्रालाई कदरपत्रबाट...
काठमाडौँ । सङ्घीय संसदमा प्रस्तुत निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को जनकपुरका राजनीतिक समूहले विरोध गरेका छन् । विधेयकमा प्रस्तावित गरिएका...
बरहथवा । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी...
कलैया । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् । ...
बारा । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ मा नेपाल सरकारको अर्बौंको लगानीमा निर्माण भएका भौतिक संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् । सरकारले सिमरा सेजमा हालसम्म ९ अर्ब ५७ करोड...
वीरगन्ज । बारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । ...
वीरगञ्ज । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो । ...
रौतहट । डिभिजन वन कार्यालय रौतहटमा घाटगद्दी गरी राखिएको काठमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट लाखौँको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्गको लमाहा...
रौतहट । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा...
बारा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुर सिमरा गोल्ड कपको १४ औँ संस्करण चैत्र २४ गतेदेखि सुरु हुने भएको छ । आज आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता...
जनकपुरधाम । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा जनसाङ्ख्यिक तथ्याङ्कले औँल्याएका समस्या, चुनौती र आवश्यकतालाई ख्याल गर्न सरोकारवालाको आग्रह छ । अपिल मिडिया प्रालि र...
वीरगन्ज । अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह पक्राउ गर्न सफल प्रहरीले आइतबार अभियुक्तहरूलाई सार्वजनिक गरेको छ । वीरगन्ज महानगरको विभिन्न ठाउँमा सर्च अप्रेसन चलाएर शनिबार साँझ प्रहरीले अनलाइनमार्फत ठगी...
रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा बौधीमाई...
बरहथवा । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । ...
रौतहट । रौतहट स्थित जिल्लाको पश्चिमी भेगबाट प्रहरीले लागूऔषध गाँजासहित साधुको भेषमा रहेका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। चन्दन टिका लगाएर साधुको भेषमा रहेका फतुवाबिजयपुर नगरपालिका ११ भैसही टोलका...
रौतहट । एसईई परीक्षाको दोस्रो दिन शुक्रवार रौतहट स्थित विभिन्न परीक्षा केन्द्रहरू बाट अनुगमन टोलीले ५०० थान भन्दा बढी मोबाइल बरामद गरेको छ। परीक्षालाई मर्यादित बनाउन रौतहटका सिडिओ हिरालाल रेग्मी,...
सर्लाही । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । बिहीबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको...
महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९...
रौतहट । रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार...
वीरगन्ज । बिहीबारदेखि देशैभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पर्सामा तयारी पूरा भएको छ । परीक्षा केन्द्र निर्धारण तथा कर्मचारीको खटनपटनसहित सबै तयारी पूरा भइसकेको शिक्षा विकास तथा...
वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि...
धनुषा । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एक अर्कालाई...
रौतहट । रौतहट स्थित खानेपानी र सिँचाइ प्रयोजनको लागि प्रयोग हुने विद्युत्को ट्रान्सफर्मर चोर समूहको निसानामा परेको छ। पछिल्लो समय जिल्लाको १८ स्थानीय तहको विभिन्न स्थानमा राखिएको दर्जनौँ विद्युत् ट्रान्सफर्मर...
काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिले सम्मानित गरिएको छ । यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो । महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको...
वीरगन्ज । तराईका जिल्लाहरूमा आज होली पर्व सुरु भएको । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लामा होली सुरु भएको हो । यसैगरी वीरगन्जमा पनि...
महोत्तरी । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका...
धनुषा । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरू आज जनकपुरधाम फर्किएका छन् । १४ औँ दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरू अहिले...
राजविराज । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको...
रौतहट । अङ्ग्रेज सेनालाई युद्धमा हराएको सम्झनामा रौतहटको ऐतिहासिक भूमि समनपुरमा शुक्रवारदेखि फागु वैरिया मेला महोत्सव सुरु भएको छ । अङ्ग्रेज युद्धसँग सम्बन्धित रहेको जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक...
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कुखुराको ५ हजार चल्लालाई जिउँदै जलाएको घटना यतिबेला विवादित बनेको छ । चैत ६ गते अवैध रुपमा भारतबाट भित्र्याइएको ५ हजार चल्ला प्रहरीले अमरपट्टीबाट बरामद...
काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले...
धनुषा । जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामूर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक...
रौतहट । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड...
वीरगन्ज । वीरगन्जमा अखाद्य बस्तु बेचबिखन गरेको आरोपमा स्थानीय प्रशासनले एक उद्योगमा सिलबन्दी गरेको छ । वीरगन्ज महानगरपालिका ६ मा रहेको पूजा सामाग्री प्रोड्क्ट उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सा र नाप...
काठमाडौँ । धनुषामा एक किशोरको हत्या भएको छ । तीन युवाबिचको विवादका क्रममा चक्कु प्रहार हुँदा १८ वर्षीय कैफ नदाफको मृत्यु भएको हो । प्रहरीका अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका...
राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार...
बारा । बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र गोली हानेर मारिएको बाघको पुच्छर, दाँत र जुँगासमेत चोरी भएको छ । गोली हानेर मारिएको अवस्थामा बाघलाई कोल्हवी सव डिभिजन वन कार्यालयको टोलीले...