आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्यसचिवको विदाइ भेट

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका लागि शुभकामना