राखेप सदस्य सचिव टंकलाल घिसिङको बिदाइ
शुक्रबार, १२ मङ्सिर २०८२, १५ : ०७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको बिदाइ गरिएको छ ।
शुक्रबार त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित कार्यक्रममा राखेपले घिसिङसहित बोर्ड सदस्यहरूको बिदाइ गरेको हो ।
त्यस अवसरमा ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्स वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण