चितवनविरुद्ध जोन सिम्पसनको अर्धशतक पूरा
शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ५८
सारांश
- काठमान्डु गोर्खाजका जोन सिम्पसनले एनपीएल टी-ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध अर्धशतक बनाए।
- त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै उनले २५ बलमा अर्धशतक पूरा गरे।
- सिम्पसनले ५२ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे।
काठमाडौँ । काठमान्डु गोर्खाजका जोन सिम्पसन दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुका लागि उनले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण