स्काईवर्थद्वारा ‘ग्राण्ड छुट उत्सव’ को घोषणा
काठमाडौं– के.एल. दुगड ग्रुप अन्तर्गतको स्मार्ट अपलायन्सेस् कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा ‘स्काइवर्थ ग्राण्ड छुट उत्सव’ सार्वजनिक गरेको छ ।
यो क्याम्पेनको नारा ‘स्काईवर्थसँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग’ रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् ।
विगत ४ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शिर्ष रोजाई बन्दै आइरहेको छ । स्काईवर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ ।
एक उत्कृष्ट ब्राण्ड स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउँनुका साथै यो चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण