जम्मू कश्मीरमा २४ अक्टोबरमा स्थानीय चुनाव हुने
सोमबार, १३ असोज २०७६, ११ : २९
एजेन्सी । संविधानबाट अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ ।
जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइनेछ ।
यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ । यस दिन प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि पनि अध्यक्ष चुनिने छन् ।
यसअघि सन् २०१८ को नोभेम्बरमा जम्मू कश्मीरको पञ्चायतको चुनाव गराइएको थियो । उक्त चुनावमा नेशनल कन्फ्रेन्स र पीडीपी जस्ता प्रमुख क्षेत्रीय पार्टीले ती चुनावमा भाग लिन अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण