कश्मीर । कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरू बिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ । आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त...