शृङ्गार जोगाउनै सकस : सुरक्षाका लागि प्रहरी परिचालन (फोटोफिचर)
शुक्रबार, २४ असोज २०७६, १२ : ४४
१
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा स्वागतका लागि राजधानीलाई अस्थायीरुपमा भए पनि झकिझकाउ बनाइएको छ ।
विभिन्न स्थानमा स्वागतद्वारदेखि फूलहरु रोपिएका छन् । त्यस्तै, फ्लेक्स र पोस्टरले राजधानीको कुरुपतालाई ढाक्ने प्रयास गरिएको छ । तर, यतिबेला सरकारलाई त्यही अस्थायी शृङ्गारलाई जोगाउन पनि हम्मेहम्मे परेको छ ।
सडक हिँड्ने बटुवादेखि राती रक्सीको मातमा हिँड्ने जड्याँहाले फूल मास्नेदेखि पोस्टर च्यात्नेसम्मका हर्कत गरेका छन् । प्रहरीले यसक्रममा दुई जनालाई पक्राउ पनि गरेको छ । अहिले शृङ्गारलाई जोगाउन ठाउँ–ठाउँमा प्रहरी नै परिचालन गरेको छ ।
राष्ट्रपति सी नेपाल आउने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हेर्नुहोस् तस्विरः
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण