नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश: राष्ट्रपति भण्डारी
आइतबार, २६ असोज २०७६, १६ : ५६
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किएलगत्तै सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले सीको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीन बीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको दाबी गर्दै नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता समेत ज्ञापन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण