१०.२५% एसबीएल डिबेन्चर २०८३ (ऋणपत्र) नेप्सेमा सूचीकृत
मङ्गलबार, ०५ कात्तिक २०७६, १८ : २३
काठमाडौं– सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज बीच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
बैंकले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेड मार्फत् २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २५ लाख ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरे भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण