महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष अब गनापुर नेपालगन्जमा पनि
नेपालगन्ज– अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टर ले महिन्द्रा गाडिहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्छस् बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा यही कात्तिक ६ गते आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ ।
स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालका साथै बालाजु अटो वर्क्सका प्रतिनिधिहरु द्वारा संयुक्त रूपमा गरिएको थियो ।
गनापुर, नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वर्क्स सर्भिस सेन्टरका विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । साथै आगामी दिनहरुमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण