चन्द्रागिरी डाँडाबाट देखिएको झिलिमिली काठमाडौँ
आइतबार, १० कात्तिक २०७६, २१ : ४२
१
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड भनिने तिहारमा आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइन्छ । यो दिन अन्य दिनभन्दा राजधानी काठमाडौँ उज्यालो बन्ने गर्छ ।
अझ कुनै बेला लोडसेडिङले अन्धकार बन्ने राजधानीलाई तत्कालिन उर्जामन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो बनाइदिएपछि तिहारको रौनक थप बढेको छ ।
यतिबेला काठमाडौँ उपत्यकका नजिकैका डाँडा पुग्ने हो उज्यालो काठमाडौँ झिलिमिली बनेको मनमोहक दृश्य हेर्न पाइन्छ ।
फोटोपत्रकार सुवास श्रेष्ठ चन्द्र्रागिरी पुगेर उज्यालो राजधानीलाई आफ्नो क्यामारामा कैद गरेका छन् ।
हेरौँ तस्विरहरु :










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण