आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा दैनिक ३० किलो सुन खपत हुने, कसरी पूर्ति हुन्छ माग ?

विश्वव्यापी महामारीकारूपमा फैलिएको कोभिड–१९ का कारण सुस्ताएको सुनचाँदी बजार तिहारमा मौलाउने भएको छ । कोरोना र त्यसपछि सृजित आर्थिक समस्याका कारणले यतिबेला सुनचाँदी बजारमा खासै चहलपहल छैन । तर, दसैँपछिको...