माधव नेपाल अस्वस्थ
बिहीबार, १४ कात्तिक २०७६, १९ : १०
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।
बिहीबार ४ः ४५ मा स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण