क्लिङ्कर उत्पादनमा मुलुक आत्मनिर्भर बनेपछि भारतबाट आयात शून्य
आइतबार, १७ कात्तिक २०७६, ०७ : ३०
सिमेन्टका लागि आवश्यक कच्च पदार्थ क्लिङ्कर उत्पादनमा मुलुक आत्मनिर्भर बनेपछि चालू आर्थिक वर्ष २०७६/७७ मा भारतबाट आयात पूर्ण रुपमा रोकिएको छ ।
एक दशकअघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिङ्करमा निर्भर थिए तर चालू आर्थिक वर्षको सुरुदेखि नै उद्योगका लागि मुलुकमा उत्पादित क्लिङ्कर पर्याप्त रहेको रुपन्देहीका उद्योगीले बताएका छन् ।
चालू आर्थिक वर्षदेखि क्लिङ्करमा मुलुक आत्मनिर्भर भएको छ । त्यसैले परनिर्भरता हटेको छ, उद्योग वाणिज्य महासङ्घ सदस्य तथा उद्योगी राजेश अग्रवालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण