सैफसँग ‘ताण्डव’मा विश्व सुन्दरी मानुषी छिल्लर
मङ्गलबार, २६ कात्तिक २०७६, १० : ३१
सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लरले अभिनेता सैफ अली खानसँग वेभ शो ‘ताण्डव’ बाट डेब्यु गर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार अली अब्बास जफरको निर्देशन रहने उक्त वेश शोका लागि ‘लुक’ जाँच गरिएको थियो । सैफ अली खान भने यसअघि नै यस शोका लागि मुख्य भूमिकामा चुनिएका थिए ।
मानुषीले उक्त शोका लागि यशराज स्टूडियोमा लुक टेस्ट गराएकी थिइन् । वेभ शो अमेरिकी शो ‘हाउस अफ काड्र्स’ बाट अभिप्रेरित हुनेछ । जुन अमेरिकी राजनीतिमा आधारित थियो भने यो शो भारतीय राजनीतिमा आधारित छ ।
स्पटबोइको अनुसार उक्त शोको शुटिङ केही महिनाभित्र नै सुरु हुनेछ । शो २०२० सम्म रिलीज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण