बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, २८ कात्तिक २०७६, ११ : ५०
प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा १ महिला भएको प्रहरीले बताएको छ ।
मृतकको सनाखत हुन सकेको छैन् । चालकसहित गम्भीर घाईते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण