काङ्ग्रेसले सार्वजनिक गर्यो उपनिर्वाचन प्रतिबद्धतापत्र
मङ्गलबार, ०३ मङ्सिर २०७६, १४ : २३
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सहितको टोलीले उपनिर्वाचनका लागि प्रतिबद्धतापत्रसहित प्रचार सामाग्रीहरु सार्वजनिक गरेको हो ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय अगाडि प्रवक्ता शर्मासहितको टोलीले सामूहिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरेका हुन् । आगामी मंसिर १४ गते उपनिर्वाचनमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण